कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुँदै
काठमाडौँ । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमबार) पदमुक्त हुने भएका छन् । प्रदेशसभा सदस्य नरहेका नेकपा एकीकृत समाजवादीका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा...