दादुरा फैलिएको गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली
जाजरकोट । दादुराको सङ्क्रमण देखिएको रावत गाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए/नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक...