एमालेले दियो कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार (आज) बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले...