कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कोभिड–१९ का बिरामी सहित अन्य बिरामीका उपचार नियमित रुपमा भइरहेको बताएका छन् । पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको सङ्क्रमणले अक्सिजन...