गण्डकीमा सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा एमालेले बनायो छाया सरकार
पोखरा । गण्डकी प्रदेशसभाको प्रमुख विपक्षी दल नेकपा एमालेले छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा ९ सदस्यीय छायाँ सरकार बनाएको...