१६ फाल्गुन २०८१, शुक्रबार
मुख्यमन्त्री कार्कीद्वारा ग्याल्पो ल्होसारको शुभकामना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । ग्याल्पो ल्होसारका अवसरमा आज जारी...