गृहमन्त्रीद्वारा कोशी प्रदेशलाई आपतकालीन गोदामघर हस्तान्तरण
विराटनगर । गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनामा तत्काल उद्धार र राहत वितरणका लागि प्रादेशिक आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्। मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कोशी प्रदेशका...