कोशी प्रदेश : क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण
झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.केनिन राईका अनुसार आर्थिक...