बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिए एमालेले सरकार छाड्ने
काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय बालुवाटारसम्म पुगेको छ । यही विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री काँग्रेस र एमालेका शीर्ष नेताले घनिभूत छलफल...