प्रदेश सभामा विभिन्न विधेयक तथा प्रतिवेदन पेस
मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमतीका मुख्य न्यायाधीवक्ता कार्यालयको २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरे । उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले...