जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भवन मर्मत गरी पुनः प्रयोगमा ल्याइने
बागमती । जेन जेड आन्दोलनका क्रममा यही भदौ २४ गते तोडफोड र आगजनीबाट क्षतिग्रस्त बागमती प्रदेश सरकारको अधिकांश मन्त्रालयका भवन एक महिनाभित्र मर्मतसम्भार गरी पुनः प्रयोगमा ल्याउने भएको छ ।...