बागमती प्रदेश सभा : विनियोजन विधेयक माथिको छलफल सकियो
मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्ध (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ । बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विधेयकबारेको...