मधेस प्रदेशको नीति तथा कार्यक्रममा समेटियो ‘चुरे जोगाउ, मधेस बचाउ अभियान’
जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘चुरे जोगाउ, मधेस बचाउ अभियान’ ल्याएको छ । आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा सरकारले चुरे बचाउन यस्तो योजना समेटेको हो । कार्यक्रमअन्तर्गत...