सिके राउतको पार्टीले सप्तरीमा जित्यो ४ वडाध्यक्ष, नगरको मेयरमा अग्रता
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा हालसम्म मतगणना सम्पन्न भएका वडामध्ये चार वटामा वडाध्यक्ष जितेको छ। महादेव गाउँपालिका-२ मा जनमतका जागेश्वरप्रसाद इसरले ९ सय ६६ मतसहित वडाध्यक्ष जितेका...