१५ फाल्गुन २०८२, शुक्रबार
मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो
जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१ थान हतियार (बन्दुक)बुझाइएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न...