प्रदेश २ लोक सेवा : सहायक चौथो र पाँचौँ तहका लागि विज्ञापन आह्वान
काठमाडौँ । प्रदेश २ लोक सेवा आयोगले प्रदेश निजामती सेवाका लागि सहायक पाँचौँ र चौथो तहका लागि विज्ञापन आह्वान गरेको छ । अप्राविधिक तर्फ प्रशासन, लेखा, राजश्व तथा प्राविधिकतर्फ इन्जिनियरिङ,...