राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैन: प्रदेश प्रमुख शेरचन
कास्की । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् । ‘धर्म, संस्कृति हाम्रो परम्परा ः संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली...