लुम्बिनी प्रदेशमा एमालेको १० बुँदे कार्यान्वयन, १२ वटै जिल्लामा पदाधिकारी तोकिए
काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशका १२ वटै जिल्ला कमिटीलाई पूर्णता दिएको छ । उपमहासचिव तथा प्रदेश संयोजक विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटीसहित सबै जिल्ला कमिटीमा...