प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ : मुख्यमन्त्री राउत
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । प्रदेश सरकारको चारवर्षे कार्य उपलब्धि आज सार्वजनिक गर्दै उनले सामाजिक रुपान्तरण,...