होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने : मुख्यमन्त्री राउत
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै...