लोक सेवा आयोगको निष्पक्षता कायम रहोस् : प्रदेश प्रमुख परियार
कर्णाली । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमानदारितालाई कायम राख्नुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई...