बागमती प्रदेश: तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय, हरेक दिन दीपावली गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको...