मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मतदान हुने
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ । आज (शुक्रबार) प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी...