प्रदेश १ का १४ जिल्लामा भेरोसेल खोप पठाउन सुरु गरियो
मोरङ । कोरोना भाइरसविरुद्धको खोप लगाउने विषयमा चर्को आलोचना भइरहँदा विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप प्रदेशका सबै जिल्लामा पुर्याइसक्ने जनाएको छ । केन्द्रका प्रमुख शम्भु शाहका अनुसार कोरोनाविरुद्धको...