मौलिक हकको कार्यान्वयनका लागि शिक्षा अधिकृतलाई तालीम
काठमाडौँ । नेपालको संविधानमा भएका शिक्षासम्बन्धी मौलिक हकका व्यवस्थाको हरेक तहमा कार्यान्वयनका लागि सहजीकरण गर्न सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लूःनिभाः बाल सरोकार समूहले स्थानीय शिक्षा अधिकारीलाई प्रशिक्षित...