बहुमत जुटाएर कोशीमा सरकार बनाउने पाँचदलीय गठबन्धनको दाबी
काठमाडौँ । पाँचदलीय गठबन्धनका नेताहरुले कोशी प्रदेशमा बहुमतको सरकार गठनको प्रयास गर्ने बताएका छन् । तर सहमतीय सरकार गठनको सम्भावना पनि नकारेका छैनन् । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएसँगै...