गण्डकीमा नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य सुरु
काठमाडौँ। गण्डकी प्रदेशले उपराष्ट्रपतिको चुनावपछि ‘विशेष अधिवेशन’ बोलाउने गठबन्धनको तयारी गरेको छ । काँग्रेस–माओवादी सांसदले नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य सुरु गरेसँगै विशेष अधिवेशन’ बोलाउने तयारी गरिएको हो । एक...