प्रदेश १ का ७ जना मन्त्रीले सम्हाले कार्यभार
विराटनगर । प्रदेश १ का मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले कार्य विभाजन गरेसँगै उनीहरूले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् । पुस २५ गते मुख्यमन्त्री कार्कीको नेतृत्वमा प्रदेश...