गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम
गण्डकी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिना विभागीय मन्त्रीका रूपमा नियुक्त भएकी...