बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमरकट्टेल दाबी गर्दै
काठमाडौँ । बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेलले आज मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन्। जमरकट्टेलले नेकपा (एमाले)र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागेका हुन्।...