तीन महिनाभित्र भ्रष्टाचार शून्य गरिदिन्छु : मुख्यमन्त्री यादव
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दाबी गरेका छन्। बुधबार प्रदेशसभाबाट विश्वासको मत लिए लगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिबद्धता...