मधेस प्रदेशमा सुरु भयो सरकार बनाउने रस्साकस्सी, यी हुन् मुख्यमन्त्रीका दाबेदार !
काठमाडौँ । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ। प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ। यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र...