लुम्बिनी प्रदेश : माओवादी संसदीय दलको नेतामा महरा चयन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता...