सरकारी कार्यालयमा छड्के, अनुपस्थित कर्मचारीको हाजिरीमा रातो चिह्न
जाजरकोट । जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । स्थानीय प्रशासनले आज गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित...