निरा आचार्य हत्याकाण्डबारे अनुसन्धान गर्न छानबिन समिति गठन
काठमाडौँ । कपनको सरस्वतीनगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ। वैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट भएको हत्याबारे अनुसन्धान गर्न ११ सदस्यीय...