अब लाइसेन्स छापिएको जानकारी एसएमएसबाटै पाइने
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भएको सम्बन्धी जानकारी एसएमएसमार्फत दिन थालिएको छ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको लाइसेन्स छापिएको वा नछापिएको जानकारी लिने सेवा पुनः सञ्चालनमा...