अदालतभित्रै अशान्ति मच्चाउने तीन जना पक्राउ
गोरखा । जिल्ला अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । अदालतको मेलमिलाप केन्द्रमा सम्बन्ध विच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा...