दुई साताको अन्तरमा दुई विदेश भ्रमणमा जाँदै स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने भएका छन् । मन्त्री बस्नेत आगामी १३ देखि १६ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा हुने...