‘गाभ्ने र खारेजीको निर्णय भएका कार्यालयहरूको बजेट शून्य भएको छैन’
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बजेट २०८०/८१ मा गाभ्ने र खारेजीको निर्णय भएका कार्यालयहरूको बजेट शून्य नभएको दाबी गरेको छ । बजेट अभावका कतिपय कार्यालयहरूलाई अप्ठ्यारो परेको भन्दै...