बालुवाटार जग्गा प्रकरण : सीआईबीले बुझायो प्रतिवेदन
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । सीआईबीले...