उपसचिवहरूलाई मुख्य सचिवको बचनबद्धता : ‘अन्याय हुन दिन्न’
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले उपसचिवहरूलाई अन्याय हुने नदिने वचनबद्धता जनाएका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामाथि असहमति राख्दै भेट्न पुगेको उपसचिवहरूको समूहलाई डा. अर्यालले...