पशुपतिनाथ क्षेत्रमा एसपीको कमान्डमा ३५ सय प्रहरी परिचालन गरिने
काठमाडौँ । शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी...