टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। आठ वर्षअघि तराई-मधेस थरुहट आन्दोलनका क्रममा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको...