नक्कली प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ कर्मचारी पक्राउ
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुमोद ढुङ्गेलले प्रशासनलाई बताए । ...