सिँचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायी पक्राउ
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन...