१७ कार्तिक २०८०, शुक्रबार
सर्वोच्चको आदेशपछि पक्राउ परेका रिगल जेल चलान, बाँकी कैद भुक्तान गर्नुपर्ने
काठमाडौँ । बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ वर्ष ११ महिना ५...