सुरक्षाकर्मीलाई यि तीन अवस्थामा माथिल्लो आदेशविना नै गोली चलाउने अधिकार
काठमाडौँ । निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई तीन अवस्थामा माथिल्लो निकायको आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ । आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न...