सहसचिवदेखि अधिकृतसम्म ६६३ कर्मचारीको सरुवा, दुई दर्जन बढीको पदस्थापन
काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ठूलो संख्यामा अधिकृतहरूको सरुवा गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले ६६३ जना सहसचिवदेखि अधिकृत तहसम्मका कर्मचारीको सरुवा गरेको...