विभेदकारी अध्यादेश आएको भन्दै कानुनी प्रक्रियामा जाने तयारीमा कर्मचारी
काठमाडौँ। गण्डकी सरकारले स्वीकृत गरेको ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ संघीय निजामती ऐन विपरीत रहेको खुलेको छ । गत शुक्रबारको प्रदेश...