बढारियो सामान्यको ‘बरण्डा’, चुनावपछि निमित्त पनि चट् !
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह ‘बरण्डा’ बढारिएको छ । कर्मचारीतन्त्रको विकृतिमध्ये एक ‘बरण्डा’ खाली गरिएसँगै कर्मचारीहरूले त जिम्मेवारी पाएका छन् नै, राज्यकोषकोसमेत चरम दुरुपयोगसमेत रोकिएको...